एनआईसी एशिया क्यापिटल र ट्रु नर्थ एसोसियट्सबीच सहकार्य सम्झौता


एनआईसी एशिया क्यापिटल र ट्रु नर्थ एसोसियट्स प्रालिबीच फण्ड राइजिङ र इन्भेष्टमेन्ट बैंकिङ सर्भिसेज सम्बन्धी सम्झौता भएको छ ।

दुई संस्थाबीच भएको सम्झौता अनुसार कोष जुटाउन र लगानी बैंकिङ सेवा पुर्‍याउन एक आपसमा सहकार्य हुनेछ ।

सम्झौता पत्रमा एनआईसी एशिया क्यापिटलका सीईओ रमेन्द्र रायमाझी र ट्रु नर्थका इन्भेष्टमेन्ट डाइरेक्टर निधान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।