जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा साढे १३ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार मंसिर महिनामा मात्रै कम्पनीहरुले १० लाख १ हजार १९९ वटा बीमालेख १३ अर्ब ५० करोड ४६ लाख ७९ हजार रुपैयाँ संकलन गरेका छन् ।
लु आर्थिक वर्ष २०७९/८० को पाँच महिनासम्ममा कम्पनीहरुले ५९ अर्ब ५१ करोड ६३२ लाख १६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । मंसिरसम्म कुल सक्रिय बीमालेखको संख्या भने १ करोड ३९ लाख ८६ हजाजर ५०५ रहेको छ । गत कात्तिक महिनासम्मको तुलनामा भने कम्पनीहरुले संकलन गरेको बीमाशुल्क २९.३५ प्रतिशतले बढी हो । सो अवधिमा कम्पनीहरुले जीवन बीमा व्यवसायबाट ४६ अर्ब १ करोड १५ लाख ३८ हजार रुपैयाँ बीमा शुल्क उठाएका थिए ।
प्राधिकरणको तथ्याङ्क अनुसार मंसिर महिनामा नेपाल लाइफ इन्स्योरेन्सले ११ हजार ४४९ वटा बीमालेखबाट २ अर्ब ७१ करोड ४१ लाख ८८ हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल १५ अर्ब ६२ करोड ८८ लाख ४ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने ९ लाख २८ हजार ४०६ वटा रहेको छ ।
यस्तै दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले मंसिरमा ३ हजार ९६६ वटा बीमालेखबाट १ अर्ब २५ करोड ८६ लाख ३४ हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल ७ अर्ब २ करोड ५१ लाख ७६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने ६ लाख ८६ हजार ९०२ वटा रहेको छ ।
तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले मंसिरमा ७७ हजार ८१० वटा बीमालेखबाट १ अर्ब ४ करोड ८१ लाख ७८ हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल ६ अर्ब ५३ करोड ८४ लाख २१ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने १५ लाख २४ हजार ७१ वटा रहेको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले मंसिरमा १२ हजार ८२९ वटा बीमालेखबाट ४ अर्ब ८ करोड २३ हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल ५ अर्ब ५६ करोड १२ लाख ७७ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने ५ लाख ६० हजार ६१५ वटा रहेको छ ।
युनियन लाइफ इन्स्योरेन्सले मंसिरमा १ हजार ६८५ वटा बीमालेखबाट ५३ करोड २० लाख ८२ हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल ३ अर्ब ३ करोड ३१ लाख ५३ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने १ लाख ७ हजार ४७३ वटा रहेको छ ।
यसैगरी एशियन लाइफ इन्स्योरेन्सले २५ हजार ७३७ वटा बीमालेखबाट ५२ करोड ५८ लाख ८६ हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल २ अर्ब ८० करोड ४८ लाख ९२ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने ५ लाख ७० हजार २१४ वटा रहेको छ ।
यस्तै सिटिजन लाइफ इन्स्योरेन्सले २ लाख ४७ हजार ३६३ वटा बीमालेखबाट ३७ करोड २४ लाख ३३ हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल २ अर्ब २० करोड २८ लाख २१ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने १५ लाख ५५ हजार ८७४ वटा रहेको छ ।
अमेरिकन मेट लाइफ इन्स्योरेन्सले मंसिरमा ४ लाख १९ हजार २३९ वटा बीमालेखबाट ४१ करोड ३९ लाख ३ हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल २ अर्ब ९ करोड ५८ लाख ६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने ९ लाख ७७ हजार ५६२ वटा रहेको छ ।
नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको मासिक तथ्याङ्क विवरण अनुसार सुर्या लाइफ इन्स्योरेन्सले मंसिरमा २६ हजार २९९ वटा बीमालेखबाट ३० करोड ३७ लाख ५९ हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल २ अर्ब २ करोड २७ लाख ३९ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने ३ लाख ५२ हजार ९९६ वटा रहेको छ ।
चालु आवको मंसिर महिनामा प्राइम लाइफ इन्स्योरेन्सले मंसिरमा १ हजार २७ वटा बीमालेखबाट ३१ करोड ३५ लाख १९ हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल १ अर्ब ८४ करोड ९९ लाख ७१ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने १ लाख ७२ हजार ९६३ वटा रहेको छ ।
नाम |
मंसिर महिनाको बीमालेख संख्या |
मंसिर महिनामा संकलित कुल बीमाशुल्क (रूपैयाँमा)
|
राष्ट्रिय बीमा संस्थान |
१२ हजार ८२९ वटा |
४ अर्ब ८ करोड २३ हजार |
नेपाल लाइफ इन्स्योरेन्स |
११ हजार ४४९ वटा
|
२ अर्ब ७१ करोड ४१ लाख ८८ हजार |
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) |
३ हजार ९६६ वटा |
१ अर्ब २५ करोड ८६ लाख ३४ हजार
|
नेशनल लाइफ इन्स्योरेन्स |
७७ हजार ८१० वटा |
१ अर्ब ४ करोड ८१ लाख ७८ हजार
|
युनियन लाइफ इन्स्योरेन्स |
१ हजार ६८५ वटा |
५३ करोड २० लाख ८२ हजार
|
एशियन लाइफ इन्स्योरेन्स |
२५ हजार ७३७ वटा |
५२ करोड ५८ लाख ८६ हजार
|
मेट लाइफ इन्स्योरेन्स |
४ लाख १९ हजार २३९ वटा |
४१ करोड ३९ लाख ३ हजार
|
सिटिजन लाइफ इन्स्योरेन्स |
२ लाख ४७ हजार ३६३ वटा |
३७ करोड २४ लाख ३३ हजार
|
आइएमई लाइफ इन्स्योरेन्स |
१७ हजार ७०३ वटा |
३२ करोड २१ लाख १० हजार
|
प्राइम लाइफ इन्स्योरेन्स |
१ हजार २७ वटा |
३१ करोड ३५ लाख १९ हजार
|
सुर्या लाइफ इन्स्योरेन्स |
२६ हजार २९९ वटा |
३० करोड ३७ लाख ५९ हजार रुपैयाँ
|
रिलायन्स नेपाल लाइफ इन्स्योरेन्स |
३९ हजार २१७ वटा |
२८ करोड ९४ लाख ४२ हजार
|
सन नेपाल लाइफ इन्स्योरेन्स |
२७ हजार १२७ वटा |
२८ करोड ३१ लाख ८५ हजार
|
ज्योति लाइफ इन्स्योरेन्स |
३ हजार ८३६ वटा
|
२४ करोड ४३ लाख ७० हजार |
रिलायन्स लाइफ इन्स्योरेन्स |
७० हजार ९९१ वटा |
१९ करोड ५८ लाख ८६ हजार
|
सानिमा लाइफ इन्स्योरेन्स |
६ हजार ५३८ वटा |
१९ करोड ५ लाख ४४ हजार
|
गुराँस लाइफ इन्स्योरेन्स |
३२८ वटा |
१७ करोड १३ लाख २६ हजार
|
प्रभु लाइफ इन्स्योरेन्स |
७ हजार २६८ वटा |
१५ करोड २१ लाख ८२ हजार रुपैयाँ
|
महालक्ष्मी लाइफ इन्स्योरेन्स |
७८७ वटा |
९ करोड ३० लाख २९ हजार
|
यसैगरी सन नेपाल लाइफ इन्स्योरेन्सले मंसिरमा २७ हजार १२७ वटा बीमालेखबाट २८ करोड ३१ लाख ८५ हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल १ अर्ब ६३ करोड १६ लाख २७ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने ८ लाख ४६ हजार १३ वटा रहेको छ ।
अर्को जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्सले मंसिर महिनामा १७ हजार ७०३ वटा बीमालेखबाट ३२ करोड २१ लाख १० हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल १ अर्ब ४७ करोड ३१ लाख ५१ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने १ लाख ६२ हजार २३ वटा रहेको छ ।
रिलायन्स नेपाल लाइफ इन्स्योरेन्सले मंसिरमा ३९ हजार २१७ वटा बीमालेखबाट २८ करोड ९४ लाख ४२ हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल १ अर्ब ४३ करोड ३१ लाख ९७ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने ३८ लाख ३४ हजार ८४४ वटा रहेको छ ।
यसैगरी ज्योति लाइफ इन्स्योरेन्सले मंसिर महिनामा ३ हजार ८३६ वटा बीमालेखबाट २४ करोड ४३ लाख ७० हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल १ अर्ब ४३ करोड २८ लाख ७५ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने २ लाख ८५ हजार ७४३ वटा रहेको छ ।
अर्को कम्पनी रिलायन्स लाइफ इन्स्योरेन्सले मंसिरमा ७० हजार ९९१ वटा बीमालेखबाट १९ करोड ५८ लाख ८६ हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल १ अर्ब २१ करोड ८५ लाख ४७ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने १० लाख ४९ हजार ५७ वटा रहेको छ ।
गुराँस लाइफ इन्स्योरेन्सले मंसिर महिनामा मात्रै ३२८ वटा बीमालेखबाट १७ करोड १३ लाख २६ हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल १ अर्ब १५ करोड ५६ लाख २९ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने ९६ हजार ८६५ वटा रहेको छ ।
यस्तै सानिमा लाइफ इन्स्योरेन्सले मंसिर महिनामा ६ हजार ५३८ वटा बीमालेखबाट १९ करोड ५ लाख ४४ हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल १ अर्ब २३ लाख ७८ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने ७५ हजार ६०० वटा रहेको छ ।
प्रभु लाइफ इन्स्योरेन्सले मंसिर महिनामा ७ हजार २६८ वटा बीमालेखबाट १५ करोड २१ लाख ८२ हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल ८२ करोड ५३ लाख ९२ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने १ लाख ६३ हजार ३६४ वटा रहेको छ ।
सबैभन्दा कम बीमा शुल्क संकलन गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले मंसिरमा ७८७ वटा बीमालेखबाट ९ करोड ३० लाख २९ हजार रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा कम्पनीले कुल ६२ करोड ३ लाख ६२ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने ३५ हजार ९२० वटा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया