सेयर बजार बन्द, बिहीबार मात्रै सेयर कारोबार हुने

0
Shares

आज पुस २७ गते बुधबार सेयर बजार बन्द रहेको छ ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार आज बन्द भएको हो ।

अब बिहीबार मात्रै सेयर बजार खुल्नेछ । मंगलबार टाठाबाठा लगानीकर्ताले नाफा सुरक्षित गर्दा नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ बिन्दुमा झरेर बन्द भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।