आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

0
Shares

आरम्भ चौतारी लघुवित्तले यस पटक लाभांश सेयरधनीलाई लाभांश नदिने भएको छ ।

लघुवित्त कम्पनी सञ्चालक समितिको फागुन २३ गते सम्पन्न भएको बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

अघिल्लो आवबाट २१ प्रतिशत लाभांश वितरण नगर्ने घोषणा गरेसँगै कम्पनीका सेयरधनीहरुको यस पटक हात खाली हुने भएको छ ।
आर्थिक वर्ष २०७७–७८ नाफाबाट कम्पनीले २१ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।