सपोर्ट लघुवित्तमा कम्पनी सचिवमा विष्णुकान्त चौधरी

0
Shares

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले विष्णुकान्त चौधरीलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।

लघुवित्तले कम्पनीको फागुन २८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत चौधरीलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।