कोका–कोलाको ‘युथ डायलोग’ कार्यक्रम अवसरसँगै प्रेरणा


कोका–कोला नेपालद्वारा ‘युथ डायलोग’ कार्यक्रम सञ्चालन गरिएको छ ।

नेपाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरूलाई कलाकारितामा करियर बनाउने दृष्टिकोणका साथसाथै त्यसमा आउने चुनौतीको सामना गर्दै, उत्साह र प्रेरणादायक सल्लाह प्रदान गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा तीन प्यानलिस्टहरू– शृष्टि केसी (ब्लाइंड \क्सका संस्थापक\अध्यक्ष), सम्पदा मल्ल ( मिडिया व्यक्तित्व, लेखक, फिल्म निर्माता) र किरण नेपाली (प्रशिद्ध ब्याण्ड ’कुटुम्ब’ का सदस्य तथा ’प्रोजेक्ट सारंगी’ का गुरु) को उपस्थिति रहेको थियो । कार्यक्रममा २०० भन्दा धेरै विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।