अजोड इन्स्योरेन्सको संस्थापक सेयर सर्वसाधारणमा परिणत

0
Shares

अजोड इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको छ । इन्स्योरेन्सको १९ लाख कित्ता सेयर संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको हो ।

सेयर संरचना परिवर्तन भएसँगै अजोड इन्स्योरेन्सको संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत कायम रहेको थियो ।

अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सबीच मर्जर सम्पन्न भई यहि जेठ १४ गते आइतबारदेखि एकीकृत कारोबार सञ्चालन हुँदैछ ।

अजोड युनाइटेडको एकीकृत कारोबार जेठ १४ देखि, श्रवण रावललाई प्रमुख कार्यकारीको जिम्मेवारी

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।