कामना सेवा विकास बैंक र एटिक ग्रुपबीच सम्झौता

0
Shares

कामना सेवा विकास बैंक र एटिक ग्रुपबिच मंगलबार सम्झौता भएको छ ।

सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्टले प्रदान गर्ने रेस्टुरेन्ट सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट दिने सम्झौता भएको हो । बैंकसँग आबद्धता प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।