गरिमा विकास बैंकले आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ ऐतिहासिक धरोहर बोकेको कीर्तिपुर, काठमाण्डौंमा १२२ औं शाखा कार्यालय सञ्चालन गरेको छ ।
विगत १६ वर्ष देखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैकिङ् सेवा प्रदान गर्दै आईरहेको यस बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आईरहेको छ । यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम छन् । बैंकले डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया