प्रि-ओपन सेसनमै नेप्से घट्यो

0
Shares

सेयर बजार प्रि ओपन सेसनमा नै घटेको छ । नेप्से सूचक ०.८२ विन्दुले घटेर १९७०.२७ अंकमा कायम भएको छ ।

यस अवधिमा १३ कम्पनीको २ हजार ४ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा १० लाख ४८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ घट्दा ४ वटाको मूल्य बढेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।