माछापुच्छ्रे क्यापिटलले कात्तिक १३ मा साधारण सभा गर्ने

0
Shares

माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेडले कात्तिक १३ गते सोमबार चौथो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको भदौ २१ गते सम्पन्न ७० औं बैठकले कात्तिक १३ गते बिहान ११ बजे बालुवाटार प्यालेस बैंक्वेट एण्ड इभेण्टस गैरीधारामा सभा डाकेको छ ।

कुनपनि विशेष प्रस्ताव राखेको क्यापिटलको चौथो वार्षिक सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०८०–८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।