रियलमीको दशैं तिहार उमङ्गः स्कुटर र रियलमी २ प्रो जित्ने मौका


रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठ पर्वको पावन अवसरमा ‘दशैं तिहार उमङ्ग ः उपहारले सबै दङ्ग’ योजना ल्याएको छ । यही असोज २८ देखि कार्तिक २९ सम्म लागु हुने यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले वासिङ मेसिन (७ केजी अटो), स्कुटर र रियलमी जीटी २ प्रोजित्ने मौका प्राप्त गर्न सक्नेछन्।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले नेपालीहरुको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पारेर हामीले यो ‘दशैं तिहार उमङ्ग : उपहारले सबै दङ्ग’ क्याम्पेन ल्याएको बताए । यस क्याम्पेन अन्तर्गत ग्राहकहरुले दैनिक रुपमा २.२ लिटरको कोनका राइस कुकर, सफारी ब्याकप्याक, कोनका इलेक्ट्रिक मिक्सर, र कोनका इन्डक्सन जित्न सक्नेछन् भने साप्ताहिक रुपमा नार्जो एन ५३ (६ जिबि +१२८ जिबि) न जित्न सक्नेछन्।

त्यस्तै बम्पर उपहारमा कोनका वासिङ मेसिन (७ केजी अटो), कोनका ५५” ४ के टिभी, रियलमी जीटी२ प्रो, र टिभिएस एनटर्क स्कुटर जित्न सकिने छ ।  यस क्याम्पेनमा सहभागी हुनको लागि ग्राहकहरूले चभबmिभअबmउबष्नलक।अयm मा गएर आफुलेखरिद गरेको नयाँ
स्मार्ट फोनको आइएमइआइ नम्बर, फोन नम्बर, स्मार्टफोन मोडल र आफ्नो नाम जस्ता विवरणहरू उपलब्ध गराउनु पर्ने हुन्छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।