विदेशी मुद्राको विनिमय दर आज कति ?


आज १ अमेरिकी डलरको बिक्री दर १३३.५० रुपैयाँ र खरिद दर १३२.९० रुपैयाँ कायम भएको छ । शुक्रबार १ डलर १३३.४८ रुपैयाँमा बिक्री र १३२.८८ रुपैयाँमा खरिद भएको थियो ।

यस्तै, आज १ युरोको बिक्री दर १४१.०३ रुपैयाँ र खरिद दर १४०.४० रुपैयाँ कायम भएको छ। शुक्रबार १ युरोको बिक्री दर १४०.७८ रुपैयाँ र बिक्री दर १४०.१५ रुपैयाँ थियो ।

आज १ पाउण्डको खरिद दर १६१.२८ रुपैयाँ र बिक्री दर १६२.०१ रुपैयाँ पुगेको छ । शुक्रबार १ पाउण्डको बिक्री दर १६१.३६ रुपैयाँ थियो ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।