आजको विनिमय दर अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो


आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो बढेको छ भने बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ ।

आज १ अमेरिकी डलरको खरिद दर १३२.९० रुपैयाँ रहँदा बिक्री दर १३३.५० रुपैयाँ रहेको छ । आइतबार पनि सोही दर कायम थियो । यस्तै, १ युरोको खरिद दर आज १४०.४२ रुपैयाँ पुगेको छ। बिक्री दर १४१.०५ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १४०.४० रुपैयाँ र बिक्री दर १४१.०३ रुपैयाँ थियो ।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६१.२४ रुपैयाँ र बिक्री दर १६१.९७ रुपैयाँ रहेको छ । हिजो १ पाउण्डको खरिद दर १६१.२८ रुपैयाँ र बिक्री दर १६२.०१ रुपैयाँ थियो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।