इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले डाक्यो तेस्रो वार्षिक साधारण सभा

0
Shares

इन्फोमेरिक्स क्रेटिड रेटिङ नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय बानेश्वर हाइट काठमाडौंमा पुस ११ गते दिनको १२:४५ बजे सभा बोलाइएको छ ।

सभाले आर्थिक वर्ष २०७९र/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।