सूर्यज्योति लाइफका सञ्चालक नन्दकिशोर शर्माको राजीनामा स्वीकृत

0
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्सका सञ्चालक नन्दकिशोर शर्माले दिएको राजीनामा स्वीकृत भएको छ । संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक शर्माले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएका थिए ।

मङ्सिर २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शर्माले दिएको राजीनामालाई स्वीकृत गरेको कम्पनी सचिव भरत केसीले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।