नेपाली युवा उद्यमी मञ्चद्वारा स्टार्टअप र उद्यमशिलता प्रवर्धनमा राष्ट्रिय नीति संवाद २०२४ सम्पन्न


नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आईएलओ सेल परियोजनासँगको सहकार्यमा राष्ट्रिय नीति संवाद २०२४ सम्पन्न गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय का सचिव एकनारायण अर्यालको प्रमुख अतिथि र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तर्फबाट खोमराज कोइरालाको विशेष अतिथिमा कार्यक्रम समापन गरिएको हो ।

उद्घाटन सत्रमा आभूषण ज्योति कंसाकार, एनवाईईएफ स्टार्टअप अध्यक्षले देशमा स्टार्टअपको स्थिति,चुनौति,अवसरहरु र स्टार्टअपहरूको उत्कृष्ट अभ्यासहरू साझा गरेकम थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १६ फागुन २०८०, बुधबार  १२ : १८ बजे