शिखर इन्स्योरेन्समा चार सञ्चालक निर्वाचित

0
Shares

शिखर इन्स्यारेन्स कम्पनी लिमिटेडमा चार सञ्चालक निर्वाचित भएका छन् । ती सञ्चालक कम्पनीको चैत ९ गते शुक्रबार सम्पन्न १९ औं वार्षिक साधारण सभाबाट आगामी चार वर्षको कार्यकालका लागि निर्वाचित भएका हुन् ।

साधारण सभाबाट गौरव अग्रवाल, रमेश कुमार लुईटेल (बुद्ध एयर प्रालिको तर्फबाट), डा. श्रुजना श्रेष्ठ र सौरभ जंगबहादुर राणा सञ्चालक निर्वाचित भएको कम्पनी सचिव सुरज राजबाहकले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।