नेपाल बीमा प्राधिकरणको कम्पनी सचिवमा सुशिलदेव सुवेदी

0
Shares

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी सञ्चालक समितिको सचिव चयन भएका छन् । निर्देशक सुवेदीले असार १ गतेदेखि प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी सम्हाल्नेका हुन् ।

प्राधिकरणका प्रवक्ता समेत रहेका निर्देशक सुवेदीलाई २०८१ असार १ देखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी तोकिएको सह–प्रवक्ता पुनम ज्ञवाली (श्रेष्ठ) ले जानकारी दिइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।