रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने


रिलायन्स फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। फाइनान्सले गत आर्थिक वर्षको लागि सेयरधनीहरुलाई सेयर वितरण नगर्ने भएको हो ।

असार ७ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो निर्णयसँगै फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।