सिन्धुपाल्चोकमा भूकम्पको धक्का


सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आज बिहान १ः२८ बजे हेलम्बु आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।