अब स्मार्ट एपमा आबद्ध २०० बढी सहकारीहरूबाट सजिलै ‘नमस्ते पे’मा पैसा लोड गर्न सकिने


स्मार्ट प्लेटफर्मका प्रयोगकर्ताहरूले अब प्लेटफममसँग जोडिएका २०० भन्दा बढी सहकारी संस्थाहरु मार्फत आफ्नो आवश्यक अनुसार नमस्ते पे वालेट सजिलै लोड गर्न र भुक्तानी गनम सक्नेछन् ।

यस नयाँ सुविधाले प्रयोगकर्ताहरुलाई घरमै बसेर नमस्ते पे वालेट लोड गर्ने सुविधा प्रदान गरेको छ । जसले सहकारी संस्थाहरूमा भौतिक रूपमा उपस्थित हुनुपने आवश्यकतालाई घटाउन मद्दत गर्छ ।

वालेट लोड गर्ने प्रक्रिया प्रयोगकर्ता मैत्री छ, जसले गर्दा न्युनतम प्राविधिक ज्ञान भएका व्यक्तक्तहरूले पनि सजिलै यस सेवाको लाभ उठाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।