काठमाडौँ । जाजरकोटको नयकवाडा केन्द्र भएर ४.२ म्याग्निच्युटको भूकम्प गएको छ ।
बिहान ६ः ३३ बजे उक्त क्षेत्रमा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति: ११ पुस २०८१, बिहीबार ०९ : २६ बजे
DOIB Reg. No : 1519/076-77
Publisher : Mahesh Sapkota
Editor : Bhuvan Poudel
प्रतिक्रिया