नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ९४ हजार ४३५ कित्तन सेयर बिक्रीमा ल्याएको हो ।
सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरलाई दिइएको छ ।
सेयरधनी बाहेक अन्य लगानीकर्ताले यो पटकको लिलामीमा आवेदन दिन पाउने छैनन् । संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीहरुले आवेदन दिन सक्ने छन् ।
प्रतिक्रिया