काठमाडौं । पोखरा–ल्हासा रुटमा सिधा उडान हुने भएको छ । निजी लगानीको नेपाली अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले मार्चदेखि पोखरा–ल्हासा रुटमा सिधा उडान गर्ने भएको हो । यस गन्तव्यमा चिनियाँ पर्यटक लक्षित गर्दै हिमालयले सिधा उडान गर्न लागेको हो।
यसअघि पोखरामा चार्टर उडान भइरहे पनि नियमित उडान हुन सकेको छैन । पोखरा नेपालको पर्यटन राजधानी हो । यस गन्तव्यमा चिनियाँ पर्यटक लक्षित गर्दै हिमालयले सिधा उडान गर्न लागेको हो । यो विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको थियो ।
प्रतिक्रिया