काठमाडौँ । चालु आर्थिक वर्ष मुलुकको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने भएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रक्षेपणअनुसार यो वर्ष प्रतिव्यक्ति आय जम्मा ५० डलर बढ्ने छ ।
गत वर्ष प्रतिव्यक्ति आय १४ सय ६७ डलर थियो । एक वर्षको बीचमा प्रतिव्यक्ति आय ५० डलर मात्र बढेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया