सरकारले आफ्नो स्वामित्वमा रहेको नेपाल दुरसञ्चारकम्पनीमा सर्वसाधारणको लगानी भित्र्याउने भएको छ । आगामी आर्थिैक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राधिकरणमा सर्वसाधारणको ३० र सरकारको ७० प्रतिशत लगानी संरचनाकहो व्यवस्था गरिने बताएका हुन् ।
प्रतिक्रिया