आगामी आर्थिक वर्षमा गण्डकी सरकारको वन मन्त्रालयलाई १ अर्ब


काठमाडौँ । आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको लागि १ अर्ब ६ करोड ५० लाख ४० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
आइतबार प्रदेश सभामा आगामी आर्थि वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामीला तथा योजना मन्त्री टकराज गुरुङले उक्त घोषणा गरेको हुन् ।

प्रकाशित मिति: १ असार २०८२, आइतबार  १७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।