एशियन लाइफ इन्स्योरेन्सको पौने ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

एशियन लाइफ इन्स्योरेन्सले २ लाख ७१ हजार ४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।