धुलिखेल–खावा सडकः चार वर्षमा २० प्रतिशत काम, आवातजावतमा सास्ती

अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा आज बिहान करिब दुई घण्टा सवारीसाधन रोकिनुप¥यो ।

नेपाल प्रहरीका जवानले आफैँले बोकेको राइफलले आफ्नै निधारमा गोली हानेपछि …

नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।

बजेट वितरणमा सूचकको प्रयोग गदै भरतपुर महानगर

भरतपुर महानगरपालिकाले सूचकका आधारमा वडा कार्यालयहरुलाई बजेट वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्ष

सुनको भाउ दुई दिनदेखि स्थिर

बुधबार छापावाला सुन १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुन

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको

जुत्ता, चप्पल उत्पादनबाट वार्षिक आठ लाख कमाउँदै काभ्रेका पौडेल

काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–५ तालढुङ्गाका पृथ्वी पौडेलले घरमा नै उद्योग सञ्चालन गरेर लोभलाग्दो

आयातसँगै तिते करेलाको मूल्य घट्यो, बुधबार प्रतिकेजी ३० रुपैयाँमा पाइने

आयातसँगै तिते करेलाको मूल्य पनि घटेको छ । मंगलबार प्रतिकेजी न्यूनतम मूल्य ४० रुपैयाँ रहेको

बिलबिजक नभएका दुई करोड २९ लाख बराबरका समान बरामद

पर्सा प्रहरीले रु दुई करोड २९ लाख ३९ हजार छ सय ५७ मूल्य बराबारका बिलबिजक

आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर

उत्तरी भारतमा गर्मीका कारण विद्युतको माग उच्च

उत्तर भारतमा प्रचण्ड गर्मीका कारण विद्युतको माग रेकर्ड उचाइमा पुगेको सरकारले मङ्गलबार बताएको छ ।

बाइडेनले अध्यागमन मार्गलाई सहज बनाउने नयाँ नियम सार्वजनिक गर्दै

राष्ट्रपति जो बाइडेनले मङ्गलबार अमेरिकी नागरिकहरूका कागजात नभएका जीवनसाथीका लागि स्थायी बसोबासको स्थिति प्राप्त गर्नका

मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख

बुधबार अमेरिकी डलर लगायत कुन विदेशी मुद्राको भाउ कति ?

बुधबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १६ पैसा र बिक्री दर १३३ रुपैयाँ ७६