पाँच तारेमाथिका होटल, आयातित मदिरा र बहुमूल्य धातुमा बिलासिता शुल्क

सरकारले पाँच तारेमाथिका ठूला होटल, आयातित मदिरा र बहुमूल्य धातुको बिक्री वितरणमा दुई प्रतिशत बिलासिता

सूर्योदय र महुली लघुवित्तको संस्थापक सेयर सर्वसाधारणलाई बिक्री गर्दै एनआईसी एशिया बैंक

एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय लघुवित्तको १ लाख ८ हजार कित्ता सेयर सर्वसाधारणका

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले जेठ १ गतेदेखि निष्काशन गरेको आईपीओमा बैदेशिक रोजगारीमा रहेकाले आजसम्म मात्र

कुमारी बैंकले साढे ७ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

कुमारी बैंकले ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले

वार्षिक ११ प्रतिशत ब्याज पाइने लुम्बिनी विकास बैंकको ऋणपत्र निष्कासन

लुम्बिनी विकास बैंकले आज जेठ १६ गतेदेखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिइकाई एक

कुन मन्त्रालयलाई कति बजेट ?

सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

कुन-कुन वस्तुमा कतिले बढ्यो अन्तःशुल्क ?

सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार

श्रीलङ्कालाई एडिबीको पैतीस करोड ऋण

एसियाली विकास बैंक (एडीबी) ले श्रीलङ्काको आर्थिक स्थायित्व तथा पुनरुत्थानका लागि ३५ करोड अमेरिकी डलर

साना करदातालाई सुविधा : चार\चार महिनामा कर विवरण पेस गर्ने

सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले मूल्य

बजेट पाएको नौ महिनासम्म ठेक्का नलागे रद्द गरिने

सरकारले राष्ट्रिय गौरवका आयोजनाबाहेक अरु आयोजनामा तीन वर्षभन्दा बढी समयका लागि स्रोत सुनिश्चितता नदिने र

मेलम्चीलाई १२ महिना नै पानी आउने गरी स्थायित्व दिइने

सरकारले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाबाट १२ महिना नै पानी उपलब्ध गराउने गरी

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड बढ्यो

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि आठ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ

सहरी विकासको बजेट झण्डै दोब्बर

सरकारले सहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पु¥याएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले