चीनसंगको ‘पहिलो चरण’को व्यापार सम्झौता वासिङ्टनमा: ट्रम्प

अमेरिका र चीनबीच लामो समयदेखि प्रतिक्षा गरिएको व्यापार सम्झौता अमेरिकाको वासिङ्टनमा हुनेभएको छ ।अमेरिका–चीनबीच हुने

गोकर्ण रिसोर्टको जग्गा लिजमा दिने निणर्य फिर्ता गर्न ट्रान्सपरेन्सीको माग

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गोकर्ण फरेस्ट रिसोर्टको करीब तीन हजार रोपनी जग्गा पुरानै कम्पनीलाई छ वर्ष

भ्रष्ट्राचारको आरोपमा उपसचिव रिजाल पक्राउ

मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी

क्यासीनोबाट राजस्व उठाउन अदालत बाधक : गृह सचिव

अदालतको अन्तरिम आदेशबाट विकास निर्माणमा मात्रै होइन, राजश्व सङ्कलनमा समेत गम्भीर असर पु¥याएको भनी संसदीय

असारसम्म मेलम्चीको पानी काठमाडौँमा भित्राउन सरकारलाई निर्देशन

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले आगामी असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा भित्र्राउन सरकारलाई निर्देशन

उखु किसानका मुद्दा राष्ट्रियसभामा, भुक्तानी नदिने उद्योगीमाथि कारवाहीको माग

राष्ट्रियसभाको आजको बैठकमा सांसदले उखु किसानको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

अरुण तेस्रो मुआब्जा विवाद सल्टियो, अवरुद्ध निर्माण शुरु

सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनामा मुआब्जा विवादका कारण स्थानीयले अवरुद्ध गरेको सडक र सुरुङ निर्माण

अन्तरािष्ट्रय बजारको खोजि गर्दै सिमेन्ट उद्योग, शेयर बजारले गतिलिने बित्तिकै अर्घाखाँचीले आइपिओ ल्याउने

नियमित ऊर्जाको उपलब्धता, लगानीमैत्री वातावरण तथा निर्माण क्षेत्रमा आएको उत्साहजनक अवस्थाका कारण पछिल्लो दिनमा नेपाल

शिवम सिमेन्टको विद्युत लाइन नकाट्न मन्त्रालयको निर्देशन

नेपाल विद्युत प्राधिकरणले एक साता भित्रमा १ अर्ब ६० करोड रुपैंयाभन्दा धेरै विद्युत महसुल तिर्न

बेलायतको मुद्रास्फीति दर नोभेम्बरमा १.५ प्रतिशत कायम

बेलायतको मुद्रास्फीति दर अघिल्लो महिनाको तुलनामा स्थिर देखिएको छ । नोभेम्बरमा बेलायतको मुद्रा स्फीति दर

अठार सय मेगाहर्ज ब्याण्डमा एनसेल छनोट

नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सीको बढाबढमा आज एनसेल प्रालि छनोट

अमेरिकाद्वारा नेपाली सेनालाई दुुई विमान हस्तान्तरण

अमेरिकी सरकारले नेपाली सेनालाई दुुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन