नोटबजार

नेपालकाे विश्वासिलाे आर्थिक अनलाइन पाेर्टल


नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोख्रेल नियुक्त

नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोख्रेल नियुक्त भएका छन् । भदौ ३१ गते

विद्युत विधेयकमा निजी क्षेत्रलाई खुम्च्याउने काम भएको भन्दै इप्पानद्धारा संशोधनको माग, १२ बुँदे धारणा सार्वजनिक

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान० ले संसदमा दर्ता भएको विद्युत विधेयक २०८० मा सरकार

माग बढाउन चालु पुँजी कर्जामा सुधारसँगै ‘डिफल्ट’ सम्बन्धि पछिल्लो व्यवस्था खारेज गर्नु पर्छ: अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले अर्थतन्त्रलाई गति प्रदान गर्न सरकार तथा राष्ट्र बैंकलाई

‘मार्जिङ ट्रेडिङ प्रभावकारी बनाउने काम केही सातामा हुन्छ’ अध्यक्ष हमाल, १० कित्ते आईपीओ नीति सुधार

नेपाल धितोपत्र बोर्डले मार्जिङ ट्रेडिङ सम्बन्धी नीति ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपाली बजारमा, मूल्य कति ?

टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब नाडा अटो

आइसरको ग्राहक भेला कार्यक्रम सम्पन्न

आइसर ३०१५ जे एचएसडी ग्राहक भेटघाट कार्यक्रम नेपालगन्जमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने जानकारी दिएका छन् । नेपाल चिकित्सक सङ्घको

सहकारी क्षेत्र सुधार कार्यदलले दियो यस्ता सुझाव

गत वैशाख २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८०’ ले

बैंकिङ क्षेत्रको कुल कर्जा अपलेखनमा इन्भेष्टमेन्ट मेगा बैंकको मात्रै ४६ प्रतिशत हिस्सा

बैंक तथा वित्तीय संस्थाको कुल कर्जा अपलेखनमा नेपाल इन्भेष्टेमन्ट मेगा बैंकको हिस्सा कुल अपलेखनको झण्डै

पर्यटन प्रवर्द्दनका लागि मनाङको हाइअल्टिच्युडमा मैत्रीपूर्ण फुटबल

पर्यटन प्रवर्द्दनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना आवश्यक भएको तथा यसको लाागि एककिृत प्रयास आवश्यक

सिटिजन्स बैंकका कार्डवाहले भारतको अपोलो अस्पतालमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित अपोलो हस्पिटलस इन्टरप्राईजेज लिमिटेड बीच सिटिजन्स बैंकका कार्डवाहक

बैंकहरुले स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न पाए लगत्तै घट्यो अल्पकालिन ब्याजदर

सरकारले बैंकहरुलाई स्थानिय तहको सञ्चितिलाई निक्षेपमा गणना गर्न दिए लगत्तै अल्पकालिन ब्याजदर घट्दो गतिमा देखिएको

नेपालको ऊर्जामा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन एफएमओ इच्छुक

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान० ले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पहल थालेको