नोटबजार

नेपालकाे विश्वासिलाे आर्थिक अनलाइन पाेर्टल


बजेट थप नहुँदा सुर्खेतका ५७४ टुक्रे योजना अलपत्र

चालु आर्थिक वर्षमा बजेट पाँच सय ७४ वटा टुक्रे योजना अलपत्र परेका छन्। बजेट थप

एमसिए-नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का

यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व सङ्कलन

यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म ५१ करोड रुपैयाँ बढी राजश्व सङ्कलन गरेको

पर्वतका ९१ साना उद्योग बन्द

कोरोना महामारीसँगै आर्थिकमन्दीमा परेका पर्वतका ९१ साना उद्योग अन्ततः बन्द भएका छन् । चालु आर्थिक

सुनको भाउ घट्दा चाँदी बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । अघिल्लो दिन स्थिर

बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री

पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा र छन् । छाप्रामा तर्बुजा ९खर्बुजा० राखेर कोही ग्राहक

अठार वर्षपछि सडक कालोपत्र

म्याग्दी जिल्लाको मालिका गाउँपालिका-६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ। पूर्वाधार विकास

खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा

घरेलु तथा साना उद्योग सञ्चालन गर्ने परिवार साढे ९ प्रतिशत, १७ लाख परिवारको वित्तीय संस्थामा ऋण

सरकारको स्वरोजगारलाई प्रवद्र्धन गरेसँगै ९.४३ प्रतिशत घरपरिवारले साना तथा घरेलु व्यवसाय सञ्चालन गरेका छन् ।

सुर्यकुण्ड हाइड्रोइलेक्ट्रिक कम्पनीलाई प्राथमिक सेयर निष्काशनको पूर्व स्वीकृति

सुर्यकुण्ड हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडलाई विद्युत नियमन आयोगले प्राथमिक सेयर निष्काशन गर्नका लागि पूर्व स्वीकृति प्रदान

चल सम्पत्ति धितो राखेर ऋण पाइने, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट विधेयक पारित

सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ

आर्थिक संकट र समाधानका विषयमा राष्ट्रिय सम्मेलन हुँदै

नेपाली चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) ले देशले भोगिरहेको आर्थिक सङ्कटको

सहकारीमा दोस्रो तहको नियामक अत्यावश्यक : पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक रहेको बताएका छन्। नेपाल बचत तथा