नोटबजार

नेपालकाे विश्वासिलाे आर्थिक अनलाइन पाेर्टल


धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द

काठमाण्डौंको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द गरिएको छ । केही दिन यतादेखिको वर्षाका कारण

चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर टिमुरेमै रोकिए

गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति

बरामद सवारी साधनउपर हकदाबी पेस गर्न राजस्व अनुसन्धान विभागको आग्रह

राजस्व अनुसन्धान विभागले बरामद गरिएका विभिन्न सवारी साधनउपर आफ्नो हकदाबी पेस गर्न आग्रह गरेको छ

डेङ्गीका बिरामी बढेपछि अस्पतालमा शय्या अभाव

सङ्खुवासभा स्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन् । असारको अन्तिम

बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न सूर्योदय वोमीले डाक्यो साधारण सभा

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । लघुवित्तले शेयरधनीहरुलाई बोनस

सुनचाँदी ब्यवसायी महासंघद्धारा भन्सार दर समायोजन गर्न आग्रह

नेपाल सुनचाँदी ब्यवसायी महासंघको पूतिनिधीमण्डलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटगरी भन्सार दर समायोजन गर्न

एक वर्षमा आठ करोडको जडीबुटी निर्यात

पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०\८१ मा आठ करोड १० लाख १४ हजार रुपैयाँ बराबरको जडीबुटी

बिहीबार कालिमाटीमा कुन तरकारीको भाउ कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो मूल्य ८०

सुनको भाउ एकैदिन प्रतितोला २ हजार ४०० रुपैयाँले घट्यो

बिहीबार सुनको भाउ प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको छ । बुधबार १ हजार १००

बेनी–जोमसोम सडक : बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एङ्करिङ’

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३

रियलमीको ‘जिटी ६ टी’ सार्वजनिक

रियलमीले बुधबार नेपाली बजारमा आपm्नो नयाँ उत्पादन ‘रियलमी जिटी ६ टी’ सार्वजनिक गरेको छ ।

ज्योति विकास बैंकको १६औं वार्षिकोत्सव समारोह सम्पन्न

ज्योति विकास बैंकले स्थापनाको १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ। वि।सं। २०६५ सालको श्रावण ०९ गते

क्यान महासंघको आयोजनामा साउन ११ देखि ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ हुने

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा यहि साउन ११ गते शुक्रबार ‘होरिअन बीटूबी