इन्फिनिटी लघुवित्तको साधारण शेयर सूचीकरणमा ढिलाई

इन्फिनिटी लघुवित्तले सर्वसाधारणमा निष्काशन गरेको शेयर बाँडफाँड भएको लामो समय बित्दा पनि नेपाल स्टक एक्सचेञ्जमा

¥याडिसन होटल काठमाडौद्वारा विद्यालय तथा विद्यार्थीलाई सहयोग

¥याडिसन होटल नेपालले समाजिक उत्तरदायित्व अन्तर्गत एस.ओ.एस बालग्राम सानोठिमीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

नेप्सेको बेटा भर्सन नयाँ वेवसाइटमा खास के छ ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बेटा भर्सनमा नयाँ वेवसाइट सञ्चालनमा ल्याएको छ । लगानीकर्तालाई सूचना

आर्थिक वर्ष सकिनै लाग्दा बैंकहरुको निक्षेपमा देखियो सुधार, जेठमा ५० अर्ब थपियो

चालु आर्थिक वर्ष सकिन करिब एक महिना बाँकी रहदा बैंकहरुको निक्षेपमा सुधार देखिन थालेको छ

मोबाइल मेलामा भिड, थपिए अफर, मोबाइल किन्दा १ लाखको बीमा

राजधानीका तीन स्थानमा एकै पटक सञ्चालन भैरहेको मनसुन मोबाइल मेगा अफरमा मोबाइल किन्नेको भिड लागेको

अरुण सेक्युरिटिज ३ दिनका लागि निलम्बनमा

नेपाल स्टक एक्सचेन्जले स्टक ब्रोकर नम्बर ३ अर्थात अरुण सेक्युरिटिजलाई निलम्बन गरेको छ । अरुणलाई

समस्याग्रस्तबाट उत्रिएको कर्पाेरेट डेभलपमेन्ट बैंक मर्जरको खोजीमा

नेपाल राष्ट्र बैंकको समस्याग्रस्त संस्थाको सूचीबाट मुक्त भएको कर्पोरेट डेभलपमेन्ट बैंक मर्जरमा जाने भएको छ

१८ दिनमा ६१ अंकले घट्यो शेयर बजार

पछिल्ला दिनमा घट्दो क्रममा रहेको शेयर बजार सुधारको संकेत देखिएको छैन । क्षणिक सूचनाका भरमा

महालक्ष्मी विकास बैंकको नयाँ शाखा विस्तार

महालक्ष्मी विकास बैंकले जेठ ३१ गतेदेखि काठमाडौँ महानगरपालिकाको वार्ड नं ४ स्थित भाटभटेनी, टंगालमा शाखा

बैंक अफ काठमाण्डूको एक्टेन्सन् काउण्टर विराटनगरमा

बैंक अफ काठमाण्डूले नोबेल मेडिकल कलेज, विराटनगरबाट एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो

¥याडिसन होटल काठमाडौंमा पिज्जा र पास्ता सेलिब्रेसन सुरु

¥याडिसन होटल काठमाडौंमा १४ जुन २०१९ देखि अथेन्टिक इटालिएन “पिज्जा र पास्ता” सेलिब्रेसन सुरु भएको

प्रभु बैंकको टिकापुर शाखा सञ्चालनमा

प्रभु बैंकले कैलालीको टिकापुर १ स्थित टिकापुर शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । उक्त

कुमारी बैंक बन्यो पाँच सदस्यीय सञ्चालक समिति बनाउने पहिलो बैंक

कुमारी बैंकमा ५ सदस्यीय सञ्चालक समिति चयन भएको छ । अहिले अधिकांश बैंकहरुमा ७ सदस्यीय