सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ । नयाँ स्टक एक्सचेन्ज लाइसेन्स दिने विषय विवादीत बनेपछि लम्बिएको बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया ११ महिना पछि टुङ्गोमा पुगेको छ । नियामक निकायको नेतृत्व हुँदा धितोपत्र बजार नै अस्थिर हुँदै आएको अवस्थामा नवनियुक्त अध्यक्षले धितोपत्र बोर्डसँगै समग्र पुँजी बजारलाई कसरी अघि बढाउने योजना बनाएछन्…