दुगड समुहको स्पाइस एन्ड फुड प्रोडक्ट्सको आम्दानी वार्षिक २ अर्ब बढी

व्यापारिक घराना दुगड ग्रुपले सञ्चालन गर्दै आएको दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्सको सञ्चालन आम्दानी ४१ करोड ५० लाख बढेको छ। सन् २०२१ मा १ अर्ब ८८ करोड ८० लाख सञ्चालन आम्दानी गरेको कम्पनीले सन् २०२२ मा २ अर्ब ३० करोड ३० लाख सञ्चालन आम्दानी गरेको छ । सन २०२१ को तुलनामा कम्पनीको आम्दानी सन् २०२२…