कृषि विकास बैंकका सीइओ गुरुङको पदभार

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेसँगै गुरुङले सोमबार पदभार ग्रहण गरेका हुन् । सीइओ छनोट समितिले सीइओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो । शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले तीन…