आइएमई पे र क्यूएफएक्स सिनेमाजबीच सम्झौता, मुभी टिकटमा ५० रुपैयाँ फ्ल्याट क्यासब्याक

आइएमई पे र क्यूएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्यूएफएक्स नामक अफरको सम्झौता भएको छ । यस अफर अन्तर्गत ग्राहकवर्गहरूले क्युएफएक्स सिनेमाजको वेबसाईट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपैयाँ फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागु…