‘एनआईबिएल ग्रोथ फण्ड’ मा उत्साहपूर्ण सहभागिता, १ अर्ब ३२ करोडको आवेदन पर्यो

'एनआईबिएल म्युचुअल फण्ड' अन्तर्गत संचालन हुने पाँचौ योजना 'एनआईबिएल ग्रोथ फण्ड' मा लगानीकर्ताको उत्साहपूर्ण सहभागिता देखिएको छ । फण्डले पौष ७ गतेबाट बिक्री खुल्ला गरेकोमा पौष २१ बाट बिक्रि बन्द भएको छ । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको 'एनआईबिएल म्युचुअल फण्ड' मा सार्वजनिक निष्काशन…