कुमारी बैंक लाई ‘एक्सिलेन्स इन ई कमर्श विजनेस २०२२’ अवार्ड

कुमारी बैंक 'एक्सिलेन्स इन ई कमर्श विजनेस २०२२'  अवार्डबाट सम्मानित भएकोे छ । भिसा इन्टरनेसनले कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हासिल गरेकोमा यो अवार्ड प्रदान गरेको हो । आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको…