एमबान स्पोटर्स मिट २०२२ आयोजना हुने

नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा एमबान स्पोटर्स मिट २०२२ आयोजना हुने भएको छ । “टुगेदर फर अ हेल्दी लाइफ” भन्ने नारासहित पहिलो पटक “एमबान स्र्पोट्स मिट २०२२” अन्र्तगत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्न लागीएको एशोसिएसिनले जनाएको छ । प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न बिधामा समावेश गरिएको छ । भदौ १७ र १८ गते…