यती एयरलाइन्सले थप्यो नयाँ विमान

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले सेवा विस्तार गर्ने क्रममा एटिआर ७२-५०० विमान थप गरेको छ । यतीको यो छैटौं विमान आज दिउँसो १५ः१५ मिनेटमा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल काठमाण्डौंमा अवतरण गरेको हो । यतीले ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभियसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अष्ट्रेलिया ,…