नयाँ आर्थिक वर्षदेखि कति कमाउनेले कति तिर्नुपर्छ आयकर ? एकल र दम्पत्तिको गणना यस्तो छ

✍️ तीर्थराज पौड्याल । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा प्रस्तुत गरेको आर्थिक विद्ययेक अनुसार हरेक नेपालीले आफ्नो आम्दानीबाट सरकारलाई आयकर बुझाउनुपर्ने हुन्छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत नयाँ आर्थिक वर्ष सुरु भएपछि एकल प्राकृतिक व्यक्ति र दम्पत्तिलाई आयकरको सीमा बढाएको छ।   आयकरको दर भने सरकारले अघिल्लो वर्ष कै…