बैंक अफ काठमाण्डूको बिओके प्रिमियम प्लस बचत खाता

उच्च ब्याजदर दिनेगरी बैंक अफ काठमाण्डूले बिओके प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ । हाल बैंकिङ्ग क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकलाई प्रदान गर्ने ब्याजदरभन्दा बढी ब्याजदरको ब्यवस्था सहित विभिन्न किसिमका निशूल्क सुबिधाहरु रहेको बचत खाताबाट सेवाग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ । “अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु…