अन्नपूर्ण केवलकारमा यात्रुका लागि निःशुल्क बस

पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुका लागि निशुल्क बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो । केवलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्नका लागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो । केवलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी यात्रुलाई…