आईएमई जनरल इन्स्योरेन्सको लाभांश पारित, चुक्ता पूँजी एक अर्ब ७० करोड पुग्ने

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४ औं वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकोे छ । बेनस सेयर जारी भएपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० पुग्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार कम्पनीले २ अर्ब ५० करोड चुक्ता पुँजी…