मेगा बैंककी कामु सीईओ रविना देशराज राष्ट्रपतिबाट विभुषित

मेगा बैंककी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ राष्ट्रपतिबाट प्रबल जनसेवाश्री चुतर्थ पदले विभुषित भएकी छिन् । राष्ट्रपति भवनमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले कामु सीइओ श्रेष्ठलाई प्रबल जनसेवाश्री प्रदान गरेकी हुन् । मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८ को अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभुषण प्रदान गर्ने घोषणा…