सुदीप आचार्यको नेतृत्वमा डिजिटल टीभी सेवाप्रदायकहरुको एशोसिएसन गठन

डिजिटल टीभी सेवाप्रदायकहरु एकजुट हुने शिलसिलामा शुक्रबार एउटा नयाँ संस्थाको उदय भएको छ । उपभोक्ताहरुको हकहीत संरक्षण गर्ने उद्देश्यका साथ डिजिटल टीभी अपरेटर एसोसिएसन अफ नेपाल गठन भएको हो । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि विभिन्न टीभी सेवाप्रदायकहरुको प्रतिनिधित्वमा संघ गठन भएको घोषणा गरिएको छ । डिजिटल टेलिभिजन सेवा प्रदायकको संगठन नहुँदा कतिपय निर्णयहरु…